साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले कार्यदलको प्रतिवेदन बुझ्ने

काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको मन्त्रीस्तरीय कार्यदलले आज प्रतिवेदन बुझाउने भएको छ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री तथा कार्यदलका संयोजक हितराज पाण्डे संयोजक रहेको समितिले स्थानिय तह बढाउनेसहितको प्रतिवेदन आज बुझाउन लागेको हो । संघीय मामिला तथा स्थानीय विकासमन्त्री तथा कार्यदलका संयोजक हितराज पाण्डेले प्रतिवेदन अन्तिम तयारीमा रहेको जानकारी … Continue reading साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले कार्यदलको प्रतिवेदन बुझ्ने